FAQs Complain Problems

Scrolling News

औषधि तथा सर्जिकल सामग्रि खरिद

प्रस्तुत विषयमा यस रंगेली न.पा अन्तर्गत स्वास्थय संस्थाहरुको लागि आ.व २०७५/७६ को लागि औषधि खरिद गर्नु पर्ने भएको हुदा मान्यता प्राप्त फर्म वा संस्थाले १५ दिन भित्र यस न.पा. स्वास्थय शाखामा सुचि दर्ता गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।