FAQs Complain Problems

Scrolling News

विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्ने संघ संस्थाहरु

विश्वभर महामारीको रुपमा फैलिदै गरेको कोरोना भाइरसको संक्रमणको पूर्व तयारी स्वरुप रंगेली नगरपालिका अन्तर्गत विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्ने संघ संस्थाहरु :
१) रंगेली प्याबसन रु. १,०५,०००।–
२) श्री महर्षि मेही कृषि सहकारी रु. १११००।–
३) सहारा नेपाल वचत तथा ऋण सहकारी सस्था लि. रु. ५००००।-
यस विपदको घडीमा यँहाहरुले गर्नुभएको यो अमुल्य सहयोगका लागि धन्यवाद ब्यक्त गर्न चाहान्छौ र यो अमुल्य सहयोगको नगरबासीले सदैव उच्च मूल्यांकन गर्नेछन ।

रंगेली नगरपालिका
रंगेली , मोरङ्ग