FAQs Complain Problems

Blogs

कम्प्युटर अपरेटर लिखित परिक्षा सम्वन्धि सूचना ।

प्रस्तुत विषयमा यस रंगेली नगरपालिकाको कम्प्युटर अपरेटर सेवा करारमा लिने सम्वन्धी सूचना नं. ३/०७४/०७५ को आवेदन तपशिलको मिति, समय र स्थानमा लिखित परिक्षा हुने भएकोमा सम्वन्धित सवैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको  छ । साथै परिक्षार्थीले प्रवेश पत्र मिति २०७४/११/१४ गते देखी १०ः३० देखी ४ः३० सम्म वितरण गर्ने समेत जानकारी गराइन्छ ।

तपशिल

लिखित परिक्षा हुने–

१) मितिः–२०७४÷११÷२६

२) समयः– दिनको १ः०० वजे

३) स्थानः– पब्लिक उच्च मा.वि. रंगेली ।