FAQs Complain Problems

Blogs

रंगेली नगरपालिकाको आजको दोस्रो नगर सभा बैठक बाट आ.व २०७५/७६ को बार्षिक निति , योजना, कार्यक्रम स्वीकृत गर्दै सम्पन्न भयो ।

आय तर्फ

 आ.व.२०७५/७६ मा निम्नानुसारको श्रोतवाट  रु.६१ करोड ७५ लाख ५१ हजार मात्र आय हुने अनुमान गरेकोछ ।

१) आन्तरिक आय वाट रु. २ करोड प्राप्त हुने अनुमान गरिएको छ।

२). राजश्व वाडफाड वाट जम्मा १० करोड १८ लाख ९७ हजार प्राप्त हुने अनुमान गरिएको छ । जस मध्ये

        - संघीय सरकारवाट रु. ९ करोड २१ लाख ८६ हजार

        - प्रदेश सरकारवाट ९७ लाख ११ हजार

३)  अन्तर सरकारी वित्तिय हस्तान्तरण

   (क)      संघीय सरकारवाट जम्मा ३३ करोड १० लाख प्राप्त हुने अनुमान गरिएको छ । जस मध्ये

      - वित्तिय समानिकरण वाट रु. १५ करोड १ लाख प्राप्त हुनेछ ।

      - शसर्त अनुदान वाट रु. १८ करोड ८ लाख

   (ख) प्रदेश सरकारवा६ वित्तिय समानिकरण तर्फ ४० लाख २ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

४.) सामाजिक सुरक्षा भत्तावाट ७ करोड ८ लाख ४६ हजार प्राप्त हुने अनुमान गरिएको ५ ।

व्यय तर्फ

१) चालुको प्रशासनिक खर्च तर्फ रु. ७ करोड ९१ लाख १० हजार विनियोजन गरिएको छ ।

२) चालुको लक्षित वर्गको कार्यक्रम खर्चतर्फ रु. ८२ लाख विनियोजन गरिएको छ ।

३) विपद कोष तर्फ रु. ६० लाख विनियोजन गरिएको छ ।

४) मर्मत कोष तर्फ रु. १ करोड विनियोजन गरिएको छ ।

५) शसर्त अनुदान तर्फ रु. १८ करोड ९ लाख विनियोजन गरिएको छ ।

६) सामाजिक सुरक्षा खर्च तर्फ रु. ७ करोड ८ लाख ४६ हजार विनियोजन गरिएको छ ।

७) भैपरी पूजिगत खर्च तर्फ रु. १ करोड विनियोजन गरिएको छ ।

८) समपुरक कोष (साझेदारी कार्यक्रम) खर्च तर्फ रु. १ करोड विनियोजन गरिएको छ ।

९) सडक वोर्ड (साझेदारी कार्यक्रम) खर्च तर्फ रु. १७ लाख १५ हजार विनियोजन गरिएको छ ।

१०) वडास्तरिय पूजिगत योजना तर्फ रु. ९ करोड  विनियोजन गरिएको छ ।

११) क्रमागत योजना तर्फ रु. ३ करोड ८१ लाख ८४ हजार विनियोजन गरिएको छ ।

१२) नगरस्तरिय योजना तथा कार्यक्रम तर्फ रु. ३ करोड १३ लाख ४० हजार विनियोजन गरिएको छ ।

१३) विषयगत शाखा रु. ६८ लाख विनियोजन गरिएको छ ।

१४) पूजिगत खर्च तर्फ (फर्निचर,मेसिनरी समान अन्य खर्च) रु. ४५ लाख विनियोजन गरिएको   

                छ।

१५) दायित्व भुक्तानी तर्फ रु.१ करोड ७७ लाख ९६ हजार विनियोजन गरिएको छ ।

१६) विभिन्न कोष मौज्दात तर्फ रु. ४१ लाख ६१ हजार विनियोजन गरिएको छ ।