FAQs Complain Problems

Blogs

अनलाइन घटना दर्ता प्रणाली (जन्म, मृत्यु,विवाह, सम्बन्ध विच्छेद, बसाँई)

अनलाइन घटना दर्ता प्रणाली (जन्म, मृत्यु,विवाह, सम्बन्ध विच्छेद, बसाँई)

 यस प्रविधिको प्रयोगबाट घरमै बसि बसि फारम भर्न सकिनेछ। फारम भर्दा प्रप्त टोकन नम्बर लिएर नगरपालिकाबाट सहजै प्रमाण पत्र लिन सकिनेछ।टोकन न. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल न. मा अाउछ। फारम भर्न रंगेली नपाको WEBSITEwww.rangelimun.gov.np मा लिंकमा गएर "अनलाइन घटना दर्ता प्रणाली (सेवाग्राही)" मा क्लिक गर्नुहोला

वा यहाँ क्लिक गर्नुहोला ​

नोटः जुनसुकै घटना दर्ता गराउन अाएपनि हरेक व्याक्तिको फारम अलग अलग भर्नु पर्ने छ। व्याक्ति पिछ्छे अलग अलग टोकन न. चाहिन्छ। यदि एक चोटि नगरपालिकामा कुनै ब्याक्तिगत घटना Online दर्ता गरिएको छ भने सोहो व्याक्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन अावश्यक पर्दैन। पुरानो व्याक्तिगत घटना दर्तामा भएको व्याक्तिगत परिचय पत्र न. ले हुन्छ।

१) फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ।
२) Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि दाहिने पट्टी Romanized मा क्लिक गर्नुहोला। 
३) फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन।
4) युनिकोडकोबारेमा थप जानकारीको लाागि https://goo.gl/XkQhfk