विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्ने संघ संस्थाहरु

विश्वभर महामारीको रुपमा फैलिदै गरेको कोरोना भाइरसको संक्रमणको पूर्व तयारी स्वरुप रंगेली नगरपालिका अन्तर्गत विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्ने संघ संस्थाहरु :
१) रंगेली प्याबसन रु. १,०५,०००।–
२) श्री महर्षि मेही कृषि सहकारी रु. १११००।–
३) सहारा नेपाल वचत तथा ऋण सहकारी सस्था लि. रु. ५००००।-
यस विपदको घडीमा यँहाहरुले गर्नुभएको यो अमुल्य सहयोगका लागि धन्यवाद ब्यक्त गर्न चाहान्छौ र यो अमुल्य सहयोगको नगरबासीले सदैव उच्च मूल्यांकन गर्नेछन ।

रंगेली नगरपालिका
रंगेली , मोरङ्ग