Scrolling News
कम्प्युटर अपरेटर लिखित परिक्षा सम्वन्धि सूचना ।
प्रस्तुत विषयमा यस रंगेली नगरपालिकाको कम्प्युटर अपरेटर सेवा करारमा लिने सम्वन्धी सूचना नं. ३/०७४/०७५ को आवेदन तपशिलको मिति, समय र स्थानमा लिखित परिक्षा हुने भएकोमा सम्वन्धित सवैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । साथै परिक्षार्थीले प्रवेश पत्र मिति २०७४/११/१४ गते देखी १०ः३० देखी ४ः३० सम्म वितरण गर्ने समेत जानकारी गराइन्छ ।
तपशिल
लिखित परिक्षा हुने–
१) मितिः–२०७४÷११÷२६
२) समयः– दिनको १ः०० वजे
३) स्थानः– पब्लिक उच्च मा.वि. रंगेली ।