FAQs Complain Problems

प्रथम त्रैमासिक परीक्षाको कार्यक्रम सम्बन्धमा ।

मिति: २०७५।०२।३०
श्री सम्पूर्ण सामुदायिक विद्यालयहरु, 
 रंगेली नगरपालिका

                    विषय : प्रथम त्रैमासिक परीक्षाको कार्यक्रम सम्बन्धमा ।

       प्रस्तुत विषयमा यस रंगेली न.पा. स्तरीय सामुदायिक विद्यालयहरुको शैक्षिक सत्र २०७५ को प्रथम त्रैमासिक परीक्षा सञ्चालनको लागि नगर स्तरीय परीक्षा समितिको मिति २०७५।०२।२० को  निर्णयानुसार देहाय अनुसारको परीक्षा कार्यक्रम सार्वजनिक गरिएको व्यहोरा अनुरोध छ । साथै विद्यालयहरुले बुझाउनुपर्ने प्रश्न पत्र बापतको पेश्की रकम पनि २०७५।०३।१० गते आईतवार सम्ममा परीक्षा समितिलाई बुझाई दिनु हुन समेत अनुरोध छ ।
 

Supporting Documents: