FAQs Complain Problems

Scrolling News

रंगेली नगरपालिका ले मनायौ २९ औ बाल दिवस

रंगेली नगरपालिका ले मनायौ २९ औ बाल दिवस

" बाल अधिकार :सबैको सरोकार " भन्ने मुल नारा सहित २९ औ बाल दिवस भबयताका साथ संचालन गरियो ।

उक्त कार्यक्रममा ७ संस्थागत र १० वटा सामुदायिक बिधालयहरुको सहभागितामा हिज्जे र बाल सरोकार बिषयमा वकतृत्व कला प्रतियोगिता अायोजना गरिएको थियो । सो कार्यक्रममा संस्था तर्फ हिज्जे प्रतियोगितामा प्रथम न्यु स्टार बोडिंग , द्वितिय बाल देवदुत बिधा मंदिर र तृतिय मिनिल्याण्ड ईङ्गलिश बोडिंग स्कुल र त्यसैगरि वकतृत्व कला  प्रतियोगितामा प्रथम पार्वति मा.वि , द्वितिय महालक्ष्मी मा. वि र तृतिय पब्लिक मा.वि स्कुल का भाई बहिनिहरु लाई हार्दिक बधाई तथा शुभकामना सहित प्रमाणपत्र , नगद पुरस्कार र सिल्ड सहित प्रमुख प्रशासकिय अधिकृत ज्यूको अध्यक्षतामा बितरण गरियो ।