Blogs
खुला दिशामुक्त नगरपालिका घोषणा
माननीय सांसद श्री शिव कुमार मण्डलज्यूको प्रमुख आतिथ्यतामा मोरङ जिल्ला स्थित रंगेली नगरपालिकालाई “खुल्ला दिशा मुक्त क्षेत्र (Open Defecation Free or ODF) ” घोषणा गरियो ।
उक्त कार्यक्रममा रंगेली नगरपालिका स्वच्छ, सफा, र सुन्दर सहरको रुपमा खानेपानी तथा सरसफाई एवं स्वच्छतालाई तिव्ररुपले अगाडी बढाउनेमा रंगेली नगरपालिका प्रतिवद रहेको नगरप्रमुखले बताउनु भयो ।