FAQs Complain Problems

Scrolling News

खुला दिशामुक्त नगरपालिका घोषणा

ODF घोषणा

माननीय सांसद श्री शिव कुमार मण्डलज्यूको प्रमुख आतिथ्यतामा मोरङ जिल्ला स्थित रंगेली नगरपालिकालाई  “खुल्ला दिशा मुक्त क्षेत्र (Open Defecation Free or ODF)  घोषणा गरियो

उक्त कार्यक्रममा रंगेली नगरपालिका स्वच्छ, सफा, र सुन्दर सहरको रुपमा खानेपानी तथा सरसफाई एवं स्वच्छतालाई तिव्ररुपले अगाडी बढाउनेमा रंगेली नगरपालिका प्रतिवद रहेको नगरप्रमुखले बताउनु भयो ।