FAQs Complain Problems

Blogs

नगर प्रहरी भर्ना गर्ने सम्वन्धि सूचनामा

नगर प्रहरी भर्ना गर्ने सम्वन्धि सूचनामा पर्न आएका निवेदनहरु उपर छानविन गर्दा तपशिल वमोजिमका ३ निवेदनहरु अस्वीकृत गिरएको छ ।

सि.नं. निवेदक पद कारण
प्रितम न्यौपाने श्रेष्ठ प्र. जवान उमेरको हद नाघेको
अमित चौधरी प्र. जवान उपदान अवधि नपुगेको
विमल लम्साल प्र. जवान उपदान अवधि नपुगेको

फारम स्वीकृत भएका अन्य सवैको लागी शारिरीक तन्दुरुस्ती चेकअप सम्वन्धि सवै कार्य मिति २०७४/११/१३ गते अइतवार विहान ६:०० बजे रंगेली न.पा. को कार्यालयमा गर्ने भएको हुदा सम्वन्धित सवैलाई जानकारी गराउन याे सूचना प्रकाशित गरिएकाे छ ।