FAQs Complain Problems

Blogs

नि-शुल्क तालिम !!! नि-शुल्क तालिम !!! नि-शुल्क तालिम !!!

यस रंगेली नगरपालिका नगरकार्यपलिकको लक्षित वर्ग कार्यक्रम अन्तर्गत शिपमुलक तालिमहरु संचालन हुने भएकाले , योग्यता पुगेका नगरवासीहरु आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नहुन्का लागि यो सुचना प्रकाशित गरिएको छ .

Supporting Documents: