FAQs Complain Problems

२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रंगेली न.पा द्वारा रंगेली अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरी न.पा मा जेष्ठ नागरिक सम्मान कार्यक्रम तथा सुगर, प्रेशर चेक गरी जेष्ठ नागरिकहरुको अधिकार तथा सुरक्षाको प्रत्याभुति सम्बन्धि छलफलका साथै अल्जाइमर सम्बन्धि चेतनातमक कार्यक्रम सम्पन्न गरियो ।