FAQs Complain Problems

Scrolling News

राहत वितरण सम्बन्धमा

श्री वडा कार्यलय सबै

रंगेली नगरपालिका

                    प्रस्तुत बिषयमा २०७४ साम श्रावन २८ गतेको वाढीबाट क्षति पुर्याएका घर परिवारका लागि नेपाल सरकारबाट

              प्राप्त राहत पेश्की फर्छौट गर्नु पर्ने भएकोले तर हालसम्म केहि व्यत्तिहरु अझै राहत रकम बुझन बाकी रहेकोले

              मिति २०७५ साल असार १५ गते सम्म रकम नबुझे फिर्ता हुने भएको हुदा राहत वितरण काममा

              अावश्यक सहयोग गरि दिनु हुन अनुरुध छ ।