FAQs Complain Problems

Scrolling News

शारिरीक तन्दुरुस्ती परिक्षाको परिक्षाफल प्रकाशित गरिएको ।

मिति २०७४ / १० / २४ गते प्रकाशित सूचना अनुसार नगर प्रहरीमा आवेदन दरखास्त दिई मिति २०७४/ ११ / १३ गते लिएको शारिरीक तन्दुरुस्ती परिक्षामा सहभागी भई उतिर्ण भएका निम्न लिखित उतिर्ण उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको व्यहोरा अनुरोध छ । र साथै लिखित परिक्षा मिति २०७४/११/१५ गते ०८ः०० वजे पब्लिक उच्च मा.वि. रंगेलीमा हुने हुदा प्रवेश पत्र साथमा लिई उपस्थित हुन अनुरोध गरिन्छ ।  

Supporting Documents: