FAQs Complain Problems

Scrolling News

शोक बिदा सम्बन्धमा

                                                                                                            हार्दिक श्रद्धान्जली

 

धरान उपमहानगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका सदस्य श्री तारा सुब्बाको उपचारको क्रममा ग्राण्डि अस्पताल काठमाणडौमा मिति २०७५ श्रावण १ गते ५२ बर्षको उमेरमा दु:खद निधन भएकोमा यस रंगेली नगरपालिका परिवार मृतकका शोकाकुल परिवारजन तथा सम्पूर्ण धरानवासीहरुमा धैर्यधारण गर्ने शक्ती मिलोस भनि मृतक प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तीको कामना गर्दछौ ।

पुनश्च : नेपाल नगरपालिका संघको मिति २०७५/०४/०२ गते को निर्णय बमोजिम शोक प्रकट गर्नका लागि मिति २०७५/०४/०६ गते आइतवार यस रंगेली नगरकार्यपालिकाको कार्यालय तथा सम्पूर्ण वडा कार्यालय बन्द रहने व्यहोरा समस्त कर्मचारी सर्वसाधारणमा जानकारी गराइएको छ ।