FAQs Complain Problems

सूचना तथा समाचार

लेखापरीक्षणका लागि निवेदन आव्हान गरिएको सम्वन्धमा

उपर्युक्त सम्बन्धमा यस रंगेली नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुको आ व २०७४।०७५ सम्मको लेखा परीक्षण गर्नुपर्ने भएकोले लेखा परीक्षण गर्नको लागि इच्छुक फर्म वा व्यवसायीहरुले तपसिलका कागजात सहित यही मंसिर २५ गते सम्ममा यस रंगेली नगरपालिकाको शिक्षा शाखामा निवेदन पेश गर्न अनुरोध छ ।

खुला दिशामुक्त नगरपालिका घोषणा

ODF घोषणा

माननीय सांसद श्री शिव कुमार मण्डलज्यूको प्रमुख आतिथ्यतामा मोरङ जिल्ला स्थित रंगेली नगरपालिकालाई  “खुल्ला दिशा मुक्त क्षेत्र (Open Defecation Free or ODF)  घोषणा गरियो

शुभकामना

नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७५ को सुखद अवसरमा

रंगेली नगरपालिका तथा स्वदेश एवंम विदेशम रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य,

दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।  

२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रंगेली न.पा द्वारा रंगेली अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरी न.पा मा जेष्ठ नागरिक सम्मान कार्यक्रम तथा सुगर, प्रेशर चेक गरी जेष्ठ नागरिकहरुको अधिकार तथा सुरक्षाको प्रत्याभुति सम्बन्धि छलफलका साथै अल्जाइमर सम्बन्धि चेतनातमक कार्यक्रम सम्पन्न गरियो ।

रंगेली नगरपालिकाको आजको दोस्रो नगर सभा बैठक बाट आ.व २०७५/७६ को बार्षिक निति , योजना, कार्यक्रम स्वीकृत गर्दै सम्पन्न भयो ।

 

रंगेली नगरपालिकाको आजको दोस्रो नगर सभा बैठक बाट आ.व २०७५/७६ को बार्षिक निति , योजना, कार्यक्रम स्वीकृत गर्दै सम्पन्न भयो ।

आय तर्फ

 आ.व.२०७५/७६ मा निम्नानुसारको श्रोतवाट  रु.६१ करोड ७५ लाख ५१ हजार मात्र आय हुने अनुमान गरेकोछ ।

रंगेली नगरपालिका ले मनायौ २९ औ बाल दिवस

रंगेली नगरपालिका ले मनायौ २९ औ बाल दिवस

" बाल अधिकार :सबैको सरोकार " भन्ने मुल नारा सहित २९ औ बाल दिवस भबयताका साथ संचालन गरियो ।

बिदाई तथा स्वागत कार्यक्रम

यस रंगेली नगरपालिकामा विगत १.५ बर्ष देखि कार्यरत प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मी प्रसाद रेगमी ज्यू सरुवा भई बिदाई र नयाँ बाहाल हुनुभएको प्रमुख प्रशासकिय अधिकृत श्री सुरेन्द्र थापा मगर ज्यूको स्वागत कार्यक्रमका केखि झलकहरु

शोक बिदा सम्बन्धमा

                                                                                                            हार्दिक श्रद्धान्जली

 

राहत वितरण सम्बन्धमा

श्री वडा कार्यलय सबै

रंगेली नगरपालिका

                    प्रस्तुत बिषयमा २०७४ साम श्रावन २८ गतेको वाढीबाट क्षति पुर्याएका घर परिवारका लागि नेपाल सरकारबाट

              प्राप्त राहत पेश्की फर्छौट गर्नु पर्ने भएकोले तर हालसम्म केहि व्यत्तिहरु अझै राहत रकम बुझन बाकी रहेकोले

Pages