FAQs Complain Problems

सूचना तथा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमको सूचना

सूचना
Form 1
Form 2

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन तथा रोजगारीमा सम्लगन हुनका लागि आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ । 

लेखापरीक्षणका लागि निवेदन आव्हान गरिएको सम्वन्धमा

उपर्युक्त सम्बन्धमा यस रंगेली नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुको आ व २०७४।०७५ सम्मको लेखा परीक्षण गर्नुपर्ने भएकोले लेखा परीक्षण गर्नको लागि इच्छुक फर्म वा व्यवसायीहरुले तपसिलका कागजात सहित यही मंसिर २५ गते सम्ममा यस रंगेली नगरपालिकाको शिक्षा शाखामा निवेदन पेश गर्न अनुरोध छ ।

Pages