FAQs Complain Problems

Scrolling News

वडा दशैंको सूचना    

सूचना !             सूचना !             सूचना !

        नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा यस नगरपालिका स्थित विभिन्न मठ मन्दिर सहितका शक्ति पिठहरुमा प्रत्येक वर्ष पूजा पाठ लगायत हर्षोउल्लासका साथ बली पूजा आदि गर्दै आइरहेकोमा यस वर्ष कोरोना भाइरसको महामारीका कारण यस्ता कार्यहरु गर्न सकिने अवस्था नरहेको र नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय मोरङ्गले समेत यस्ता कार्य गर्न निषेध गरेको हुँदा दैनिक नित्यपूजा बाहेक बलि लगायत मेला तथा सामुहिक भिडभाड हुने गरी कुनै कार्य नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । 

रंगली नगरपालिका