FAQs Complain Problems

Scrolling News

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले परिचयपत्र नवीकरण गर्ने सम्बन्धमा

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले भाद्र मसान्त सम्म (मिति २०८-०५-३१-गते-आईतबार_सम्म) अनिवार्य रूपमा परिचयपत्र नवीकरण गर्नुपर्नेमा यस रंगेली नगरपालिकामा देहाय बमोजिमका लाभग्राहीहरूले हाल सम्म पनि नवीकरण नगरेको हुँदा नवीकरण गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो नामावली प्रकाशन गरिएको छ ।