FAQs Complain Problems

Public Procurement / Tender Notices

एन.पी.३ हयूमपाईप सप्लाई सम्बन्धि शिलबन्दी दरभाउ पत्रको सूचना

एन.पी.३ हयूमपाईप सपलाई सम्बन्धि शिलबन्दी दर भाउ पत्रको सूचना

औषधि तथा सर्जिकल सामग्रि खरिद

प्रस्तुत विषयमा यस रंगेली न.पा अन्तर्गत स्वास्थय संस्थाहरुको लागि आ.व २०७५/७६ को लागि औषधि खरिद गर्नु पर्ने भएको हुदा मान्यता प्राप्त फर्म वा संस्थाले १५ दिन भित्र यस न.पा. स्वास्थय शाखामा सुचि दर्ता गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।

विभिन्न समानहरु खरिद गरि सप्लार्इ गर्ने कार्यकाे सूचना

यस नगरपालिकामा विभिन्न समानहरु खरिद गरि सप्लार्इ गर्ने कार्यका लागि प्रथम पटक याे सूचना प्रकाशित गरेकाे जानकारी गरार्इन्छ ।

थप जानकारीका लागी यहाँ साथै राखिएकाे दस्तावेश पढनु होला ।

 

Pages