जेनेरेटर खरिद कार्यको सूचना
प्रस्तुत विषयमा यस रंगेली न.पा अन्तर्गत स्वास्थय संस्थाहरुको लागि आ.व २०७५/७६ को लागि औषधि खरिद गर्नु पर्ने भएको हुदा मान्यता प्राप्त फर्म वा संस्थाले १५ दिन भित्र यस न.पा. स्वास्थय शाखामा सुचि दर्ता गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।
यस नगरपालिकामा विभिन्न समानहरु खरिद गरि सप्लार्इ गर्ने कार्यका लागि प्रथम पटक याे सूचना प्रकाशित गरेकाे जानकारी गरार्इन्छ ।
थप जानकारीका लागी यहाँ साथै राखिएकाे दस्तावेश पढनु होला ।