FAQs Complain Problems

News and Notices

कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन सम्बन्धमा

कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन सम्बन्धमा

लेखापरीक्षणका लागि निवेदन आव्हान गरिएको सम्वन्धमा

उपर्युक्त सम्बन्धमा यस रंगेली नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुको आ व २०७४।०७५ सम्मको लेखा परीक्षण गर्नुपर्ने भएकोले लेखा परीक्षण गर्नको लागि इच्छुक फर्म वा व्यवसायीहरुले तपसिलका कागजात सहित यही मंसिर २५ गते सम्ममा यस रंगेली नगरपालिकाको शिक्षा शाखामा निवेदन पेश गर्न अनुरोध छ ।

खुला दिशामुक्त नगरपालिका घोषणा

ODF घोषणा

माननीय सांसद श्री शिव कुमार मण्डलज्यूको प्रमुख आतिथ्यतामा मोरङ जिल्ला स्थित रंगेली नगरपालिकालाई  “खुल्ला दिशा मुक्त क्षेत्र (Open Defecation Free or ODF)  घोषणा गरियो

शुभकामना

नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७५ को सुखद अवसरमा

रंगेली नगरपालिका तथा स्वदेश एवंम विदेशम रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य,

दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।  

२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रंगेली न.पा द्वारा रंगेली अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरी न.पा मा जेष्ठ नागरिक सम्मान कार्यक्रम तथा सुगर, प्रेशर चेक गरी जेष्ठ नागरिकहरुको अधिकार तथा सुरक्षाको प्रत्याभुति सम्बन्धि छलफलका साथै अल्जाइमर सम्बन्धि चेतनातमक कार्यक्रम सम्पन्न गरियो ।

Pages