मिति: २०७५।०२।३० श्री सम्पूर्ण सामुदायिक विद्यालयहरु, रंगेली नगरपालिका
विषय : प्रथम त्रैमासिक परीक्षाको कार्यक्रम सम्बन्धमा ।
यस रंगेली नगरपालिका नगरकार्यपलिकको लक्षित वर्ग कार्यक्रम अन्तर्गत शिपमुलक तालिमहरु संचालन हुने भएकाले , योग्यता पुगेका नगरवासीहरु आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नहुन्का लागि यो सुचना प्रकाशित गरिएको छ .